देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन गर्दै नेकपा एमाले
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ । एमालेले नेकपा एकतापछि अधिवेशन नभएका कारण एकै पटक देशभरका ६ हजार ७ सय ४५ वडामा कात्तिक ६ गते नयाँ नेतृत्व चयन गर्न लागेको