शरणार्थी प्रकरणमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कसैको दबाबमा