लडाकु शिविर घोटाला काण्डलगायत सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन गर्न एमालेको माग
काठमाडौं । नेकपा एमालेले लडाकु शिविर घोटाला काण्डलगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन गर्न माग गरेको छ। ती काण्डहरू छानबिन गर्दा पार्टीले पूर्ण सहयोग गर्ने निर्णय एमालेले गरेको छ । ‘नेपाली समाजमा भ्रष्टाचार र अनियमितता सङ्क्रामक रोगका रूपमा रहँदै