एमाले केन्द्रिय कमिटी बैठकमा समूहगत छलफल सुरु
काठमाण्डौं । नेकपा (एमाले)को केन्द्रिय कमिटी बैठकमा समूहगत छलफल सुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी केन्दिय कमिटी बैठकमा बिहीबार (हिजो)अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको भएको राजनीतिक प्रतिवेदन, विभिन्न आयोगका प्रतिवेदन र गैरभौगोलिकसहित नौं वटा प्रदेश कमिटीहरुका