नक्कली शरणार्थी प्रकरणः देउवापत्नी आरजु र खाँणपत्नी मञ्जुको संलग्नताबारे प्रहरी अनुसन्धान
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा ‘नाम मुछिएका’ कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको संलग्नताबारे प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार सार्वजनिक भएको अडियो प्रकरणलाई नजिकबाट