स्वतन्त्रताका नाममा संसदमा उत्ताउलो पोशाक लगाउनुहुँदैनः केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रताका नाममा आफ्नो मर्यादा भुल्न नहुने बताएका छन् । एमालेको भातृसंगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । संसद भवनामा सांसदहरूको पोशाकसम्बन्धी विषयमा अहिले चलिरहेको बहसका