मुख्यमन्त्री चौधरीद्वारा लुम्बिनी मन्त्रिपरिषद् पुनर्गठन
दाङ । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राजु खनाललाई दिइएको छ। यस्तै, सामाजिक विकास मन्त्रीमा चन्द्रकेश गुप्ता, आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रीमा सन्तोसकुमार पाण्डेय