बागमतीका नवनियुक्त ६ मन्त्रीको शपथ
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नयाँ गठबन्धन बनेपछि तेस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन् । छजना नयाँ मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज पद तथा गोपनीयताको शपथ खुवाएका छन् । सरकारमा नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा