महाधिवेशनको पूर्वसन्ध्यामा एमालेमा युवाको नयाँ बहस, ३३ प्रतिशत नयाँ अनुहार ल्याउन जोड
काठमाडौं । एमालेको दशौं महाधिवेशनको पूर्वसन्ध्यामा युवा नेताहरूले नयाँ बहस थालेका छन् । पार्टीमा केन्द्रीय समितिदेखि वडासम्म जिम्मेवारी हस्तान्तरणको कुनै मापदण्ड नभएको अवस्थामा युवाहरूले पार्टीलाई चलायमान बनाउन जिम्मेवारी हस्तान्तरणको मापदण्ड बनाउन भन्दै बहस थालेका हुन् । सबै प्रदेशका युवा नेताहरू