एमाले सचिवमा उम्मेदवारी दिने शेरधन राईको घोषणा
चितवन । एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताउनुभएको छ । भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर आइपुग्नुभएका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको प्रतिक्रिया