समाजवादी मोर्चाको सहमतिपत्रमा चार दलको हस्ताक्षर (पत्रसहित)
काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा भएको छ । राष्ट्रिय सभागृहमा आयोजित एक समारोहबीच मोर्चा घोषणा गरिएको हो । मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा छन् । कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल