बाढीपहिरो रोकथाम गर्न भौगोलिक अवस्थाको अध्ययन गरेर दीर्घकालीन विकासमा जोड दिन आवश्यक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितीको अध्ययन गरेर मात्रै गर्नु जरुरी देखिएको बताएका छन् । शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रम बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले वर्षायाम सुरु भएसँगै मुलुकका विभिन्न जिल्लामा बाढी