अर्थको तार काट्ने मुसा पशुपतिमा छि-योः प्रेम आले
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको बताउँदै पर्यटनमन्त्री सुदन किरातीप्रति व्यंग्य गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्किम समयमा बोल्दै सांसद आलेले पशुपतिनाथ मन्दिरको अनियमितता छानबनि गर्न गठित समितिको प्रतिवेदन