प्रचण्ड-बाबुरामविरुद्धको रिट सर्वोच्चमा दर्ता (निवेदनसहित)
काठमाडौं । तत्कालीन माओवादी जनयुद्धका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती