‘अखण्ड भारत’ नक्सा सांस्कृतिक भएको भारतीय विदेशमन्त्रीको प्रष्टोक्ति
काठमाडौं । भारत सरकारले ‘अखण्ड भारत’ नक्सालाई राजनीतिक विषय बनाउन नहुने बताएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरले संसद भवनमा राखिएको अखण्ड भारतको नक्सा सांस्कृतिक नक्सा भएको स्पष्ट पारे। नक्सालाई लिएर नेपाल, बंगलादेश र पाकिस्तानमा विरोध भइरहेको भन्दै सोधिएको प्रश्नमा