जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिने सहमति
काठमाडौं । निर्वाचन आयोग र विभिन्न राजनीतिक दलहरुबीच जिल्ला निर्वाचन कार्यालय खारेज गरी प्रशासन कार्यालयमा निर्वाचन इकाइ खडा गर्ने निर्णय फिर्ता लिनुपर्ने समझदारी भएको छ। शुक्रबार आयोगले प्रमुख राजनीतिक दलसहित विभिन्न १२ वटा दलसँग गरेको छलफलमा जिल्ला निर्वाचन कार्यालय खारेज