एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी
धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका छन् । आइतबारदेखि धनगढीमा जारी अधिवेशनमा आज नयाँ नेतृत्वका लागि साँझ ५ बजेदेखि निर्वाचन हुँदै छ । प्रदेश अध्यक्षमा निवर्तमान प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति