नेपाल एक चीन नीतिमा दृढ छः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिमा दृढ रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित बीआरआईको एक दशक :व्यापार,लगानी र सम्पर्क सञ्जाल विषयक सेमिनारमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चीनविरुद्धका कुनै पनि गतिविधि गर्न नदिने जिकिर गरेका