माओवादी संसदीय दल बैठकमा शिक्षा विधेयकबारे छलफल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी रहेको छ । सोमबार दिउँसो संसदीय दलको कार्यालयमा बैठक बसेको हो। बैठकमा शिक्षा विधेयक, समसामयिक राजनीति र इजरायलको द्वन्द्व र नेपालीको उद्धारबारे छलफल भइरहेको छ । आइतबार बसेको प्रतिनिधिसभाको