हमासले छाड्न लागेका २० युद्धबन्दीको सूचीमा परेनन् विपिन जोशी
काठमाडौं । इजरायलसँग युद्धविराम सहमति भएपछि हमासले छोड्ने भनिएका २० युद्धबन्दीको सूची सार्वजनिक गरेको छ । तर, उक्त सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम भने समावेश छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, सोमबारभित्र रिहा गरिने भनिएका ती