इयू आबद्ध देशका गैरआवासीय राजदूतले प्रधानमन्त्रीसँग सामूहिक भेट गर्दै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका लागि युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान साढे ११ बजे सामूहिक भेटघाट र संवादको कार्यक्रम तय भएको