शान्तिसुरक्षा र विधिको शासन कायम राख्न सरकारलाई मानवअधिकार आयोगको निर्देशन
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा विकसित राजनीतिक घटनाक्रम, जेनजी पुस्ताका समूहले आगामी दिन गर्ने भनिएको प्रदर्शनलगायत विषयप्रति सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा राजनीतिक दल, व्यक्ति तथा विभिन्न समूहहरुबाट अभिव्यक्त विचार