माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजे बस्नेगरी सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ । बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषयसहित संवैधानिक परिषदको बैठकमा माओवादीको अडान तथा सहकारी ठगी प्रकरणमा बनेको