‘कुलिङ पिरियड’ मा ‘वाहेक’ शव्द कस्ले घुसायो ? राज्य व्यवस्था समितिसँग छलफल गर्दै सभामुख घिमिरे
काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा समेटिएको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा रहस्यमय रूपमा ‘बाहेक’ शब्द थपिएपछि उत्पन्न विवादबारे सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिसँग छलफल थालेका छन् । सभामुखले आज बिहान १० बजेदेखि समिति सभापति रामहरि