राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभा बैठक आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।शुक्रबार दिउँसो १ः१५ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने