शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई ५ दिनको समय
काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई ५ दिनको समयसीमा दिएको छ । आइतबार बसेको समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले विधेयकमा सहमति जुटाउनलाई समय मागेका थिए । तर, समितिका सदस्यहरूले त्यसप्रति आक्रोश पोखेका