कांग्रेस कोइराला समूहको बैठक आह्वान, अनुशासन कारबाहीबारे छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहमा आवद्ध नेताहरूको बैठक बोलाएका छन् । बैठक बिहान ८ बजे कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने बताइएको छ । बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको कोइराला निकट एक नेताले जानकारी दिए