बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा, पूर्वन्यायाधीश गिरीको नेतृत्वमा छानबिन समिति गठन
काठमाडौं । बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेसँगै पदबाट निलम्बित भएका हुन्। बीमा ऐन, २०७९ को दफा १२ को उपदफा ३ अनुसार अध्यक्ष वा