भ्रष्टाचार छानविनका लागि अख्तियार गुहार्दै राप्रपा
काठमाडौं, साउन २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै प्रकारका भ्रष्टाचार प्रकरणहरूको छानबिन र कारबाहीको माग गर्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउने भएको छ । राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार, अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज दिउँसो १