सरकारले बाढीपहिरो पीडितप्रति संवेदनशील भएर काम गरिरहेको सञ्चारमन्त्री गुरुङको दाबी
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको दाबी गरेका छन् । फास्ट फुड एशोसिएसन नेपालले शनिबार गरेको ‘कर प्रशिक्षण’ कार्यक्रममा मन्त्री गुरुङले चाडपर्व प्रारम्भ हुन लागेका बेला बाढीपहिरोबाट देश र जनताले भोग्नुपरेको अकल्पनीय