गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय
काठमाडौं । सरकारले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको सूचनालाई नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ । बुधबार (असोज २ गते) बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय