आज निर्वाचन दिवस
काठमाडौं । नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको सम्झनामा आज निर्वाचन दिवस मनाइँदैछ । ‘निर्वाचनको प्रभावकारिता : आमनागरिकको सहभागिता’ मूल नाराका साथ नवौँ निर्वाचन दिवस मनाउन लागिएको हो । निर्वाचन दिवसका अवसरमा आयोगले आज