अध्यादेश संसद्बाट पारित भएरै छाड्ने शंकर पोखरेलको दाबी
दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले नेतृत्वमा मात्रै दाङको समृद्धि सम्भव हुने बताएका छन् । एमाले दाङले घोराहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले एमाले सरकार बनेपछि लामो समयदेखि रोकिएका विकास योजना कार्यान्वयन हुन