ज्ञानेन्द्र शाहीले ‘राष्ट्रिय सभा वृद्धाश्रम हो’ भनेपछि…
काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा सांसदहरूले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आजको बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्रले प्रतिनिधि सभाका सांसद शाहीले ‘राष्ट्रियसभा वृद्धाश्रम भएको छ’ भनी दिएको अभिव्यक्तिप्रति