फागुन २१ निर्वाचन : ६४ दिन बाँकी, चुनावी तयारी तीव्र
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका छन्। निर्वाचन आयोगका अनुसार बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा दलले आफ्नो निर्वाचन चिन्हमा र १० वटा