हातको स्वच्छताको सन्देश नागरिकसम्म पुर्याउन राष्ट्रपतिको आग्रह
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को विस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पु¥याउनु अपरिहार्य भएको बताउनुभएको छ । ‘विश्व हात धुने दिवस’ (अक्टोबर १५) का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले साबुनपानीले २० सेकेण्डसम्म