२४ अर्व सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय (यस्ता छन् मन्त्रिपरिषद्का निर्णय)
काठमाडौं । शनिबारदेखि नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापन रहित क्लिन फिड प्रशारण लागु हुने भएको छ । ऐन प्रारम्भ भएको एक वर्षपछि त्यसको कार्यान्वयनमा आउन लागेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ऐन र त्यसको नियमावली