वसन्तपुरमा होली पर्वको रौनक (फोटो फिचर)
काठमाडौं । आज फागु पूर्णिमा अर्थात् होली पर्व । आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । काठमाडौंका विभिन्न स्थानमा युवायुवती,बालबालिका तथा विदेशी पर्यटकहरू भेला भएर होली मनाइरहेका छन् । यसै अवसरमा वसन्तपुरमा सहभागी भएर सयौंको संख्यामा युवा–युवती, वृदवृद्धा,बालबालिका