बागमती प्रदेशको मुख्यमन्त्रीको दाबी पेस गर्न आव्हान
हेटौँडा । बागमती प्रदेश सरकार गठनको लागि आह्वान भएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि पुस २५ गतेसम्ममा दावी पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२)