एमालेका राजेन्द्र रावल सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त
अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । उनान्तीस प्रदेशसभा सदस्यको समर्थनसहित सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले) का रावल नियुक्त भएका हुन् । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता