टिपर व्यवसायीको प्रदर्शन, मदन भण्डारी राजमार्ग अवरुद्ध
उदयपुर । कटारी क्षेत्रमा टिपर सञ्चालनमा लगाइएको रोकको विरोधमा व्यवसायीहरूले प्रदर्शन गर्दै मदन भण्डारी राजमार्गअन्तर्गत कटारी सडकखण्ड अवरुद्ध गरेका छन्। चुनढुंगा ढुवानीमा प्रयोग हुने टिपर सञ्चालनलाई लिएर स्थानीयवासी र व्यवसायीबीच विवाद बढ्दै गएपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्। स्थानीयको विरोधका कारण