कस्तो छ आजको मौसम ?
काठमाडौँ । देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षा हुने सम्भावना रहेको छ । आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल)