कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित, माग पूरा गर्न एकहप्ते अल्टिमेटम
काठमाडौं । २४ बुँदे माग राख्दै कान्ति बाल अस्पताल विकास समिति अन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरुले अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनुपर्नेलगायतका माग राखेका छन् । मागको सुनुवाइ हुने छाँट