खोटाङको केपिलासगढीमा भिषण आगलागी, नियन्त्रण प्रयास जारी
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ वाक्सिलाबजारमा भिषण आगलागी भएको छ । सोमबार साँझ स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राईको घर जलेको हो । व्यापार व्यवसाय सञ्चालन हुँदैआएको बजारका अन्य घरमा आगो फैलिन