राष्ट्रपति भण्डारीको समुपस्थितिमा देउसीभैलो (फोटो फिचर)
काठमाडौं । राष्ट्रपतिको सरकारी निवास शितल निवासमा देउसीभैलो खेलिएको छ । सोमवार राष्ट्रपतिको निवास रहेको शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाहरुको टोलीले देउसीभैलो कार्यक्रम गरेको हो । सो कार्यक्रममा राष्ट्रपतिलगायत राष्ट्रपतिका परिवारको उपस्थिति रहेको