काठमाडौं । आज बिहान ८ः३ मा काभ्रेपलाञ्चोक केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, काठमाडौंलगायत आसपासका जिल्लामा महसुस भएको छ ।

२१ फाल्गुन २०७९, आइतबार