असोजको दोस्रो सातादेखि दसैंको अग्रिम टिकट बुकिङ खुलाउने तयारी
काठमाडौं । यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा दसैंको अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको छ । यातायात व्यवसायीहरुसँग पहिलो चरणमा छलफल गर्दै विभागले असोज ८-९ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको हो । विभागका महानिर्देशक