पर्यटकीय क्षेत्रमा उपचार प्रबन्ध सहज
रसुवा । स्थानीय बासिन्दा एवं पर्यटकको उपचार सेवा सहज पार्ने उद्देश्यले लाङ्टाङमा स्थापित स्वास्थ्यचौकीको व्यवस्थापकीय कार्यमा सुधार आएको छ । सदरमुकाम धुञ्चेबाट दुई दिनको पैदल यात्रामा पुगिने पर्यटकीय क्षेत्रको हिमाली स्वास्थ्य चौकीमा आवश्यक औषधिका साथै स्थानीयस्तरमै श्वासप्रश्वासको समस्या न्यूनीकरण गराउने