सप्तरीमा छुट्टाछुट्टै घटनामा परी दुईजनाको मृत्यु
सप्तरी । सप्तरीमा गए राति भएका छुट्टाछुट्टै घटनामा परी दुईजनाको मृत्यु भएको छ । राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस नजिक मिलनचोकमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका–५ कट्टीका ५५ वर्षीय लेल्है खंगकाे मृत्यु भएको प्रहरीले जनाएको छ । को७प