संखुवासभा हत्या प्रकरणमा आजदेखि अनुसन्धान सुरु
संखुवासभा । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको अनुसन्धान आजदेखि सुरु भएको छ । सो घटना अनुसन्धानका लागि पुगेको टोलीले आज बिहानदेखि घटनाको सूक्ष्म अनुसन्धान थालेको हो । संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको हत्या भएको घटनास्थल